कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीचमा भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको विषयमा विरोध प्रदर्शन गरेको छ ।
आइतबार जिल्लाको विरपुरमा सम्पन्न विरोध प्रदर्शनमा विद्यार्थीहरूले ३ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको र कार्यान्वयन नगरे देशव्यापी कडा सङ्घर्ष र आन्दोलन गर्ने चेतावनी दिएका थिए । कार्यक्रम जिल्ला स्तरीय विद्यार्थी नेता–कार्यकर्ताहरूको सहभागितमा सम्पन्न भएको सङ्गठनका जिल्ला उपाध्यक्ष सङ्गीता विकले जानकारी दिए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्