मंसिर २८, बुटवल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएकाे छ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ ।
डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भाउ बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन अनुसार मूल्य समायोजन गरिएको निगमको दाबी रहेकाे छ ।
Tags :
सम्बन्धित खवर
‘प्रचण्ड’को आवेग र आक्रोश
५ वर्ष अगाडि
लुम्बिनी ब्युरोको विभिन्न जिल्लामा मसालजुलुस
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्