पुष ९, बुटवल । रुपन्देहीमा युवा संगठन नेपालको एक भेलाले शुद्धोधन गाउँपालिकामा नयाँ कमिटी गठन गरेको छ । नयाँ कमिटी ११ सदस्यीय रहेको बताइएको छ ।
भेलामा संगठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण, नेकपा शुद्धोधन गाउँपालिका इन्चार्ज रोमियो, अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विक, जिल्ला अध्यक्ष साइमनलगायतको सहभागिता रहेको बताइएको छ ।
भेलामा वक्ताहरुले दलाल संसदीय व्यवस्था विरुद्ध युवाहरु एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्ने बताएका थिए ।
Tags :
सम्बन्धित खवर
एमसीसीबाट बाहिरियो श्रीलङ्का
५ वर्ष अगाडि
नेकपा ओखलढुंगाद्धारा जनजागरण अभियान तिव्र
५ वर्ष अगाडि
दीपमा अभिभावक कविता वाचन प्रतियोगिता हुने
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्