माघ २८, बुटवल । अखिल (क्रान्तिकारी) रूपन्देहीले बैतडी जिल्ला, दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्याराको कार्वाहीको माग गर्दै बिरोध प्रदर्शन गरेको छ ।
विप्लव निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले बैतडी दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्याराको कार्वाहीको माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।
भागिरथि भट्टको घटना निर्मला पन्त लगायतका बाल्तकृत बालिकाको जस्तै अन्योलमा नराखी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छ । वर्तमान राज्य व्यवस्था सामाजिक दलाल पँुजीवादीहरुले संचालन गरिरहेका छन् । उक्त सत्तालाई जबसम्म राज्य व्यवस्था दलाल पुँजीवादीहरुले संचालन गर्छन् तबसम्म यस्ता घटनाहरु दिन प्रतिदिन झन डरलाग्दो तरिकाले घट्दै जाने समेत बताएका छ ।
Tags :
सम्बन्धित खवर
गुल्मीको लिम्घामा पहिरो पीडितले पाए घर
५ वर्ष अगाडि
पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउन प्रस्ताव
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्