अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँची जिल्ला समितिले २८ औं जिल्ला सम्मेलन बैशाख २ गते गर्ने बताएको छ ।
‘दलाल पुंजीवादी शिक्षा प्रणालीका विरुद्ध हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी शिक्षा र सुदुढ संगठनको लागि २८ औं जिल्ला सम्मेलन !! भन्ने नारासहित उक्त सम्मेलन गर्ने तयारी गरिरहेको र सम्मेलनमा सम्पूर्ण वामपन्थी, प्रगतिशिल, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरूलाई उपस्थितीको लागि हार्दिक अपिल समेत गरेको आयोजकले बताएको छ ।
सम्मेलनले नयाँ जिल्ला कार्यसमिति निर्वाचित गर्नेछ ।
Tags :
सम्बन्धित खवर
जेलमा रहेका म्याग्दीका जनसत्ता प्रमुख जगतको निधन
५ वर्ष अगाडि
पाल्पाको निस्दीमा जीप दुर्घटना, ७ जना घाइते
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्