पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ पिपलभञ्ज्याङमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । मित्याल रामपुर सडक खण्डको खादरबाट रामपुरतर्फ आउँदै गरेको ग १ ज ५७११ नम्बरको जीप सोमवार बिहान दुर्घटना भएको हो ।
दुर्घटनबाट निस्दी ४ का ७० बर्षीय चुरा बहादुर सुनारी, निस्दी ३ की ४९ बर्षीया केसरी सोमै,सोही स्थानकी ५८ बर्षीया तिलिसरा ढेङ्गा, दल ब डिसुवा, आति ढेङ्गा र सोही स्थानकै बर्ष ६० कि रानिसरा सोमै घाइते भएका छन ।
घाइतेहरुलाई उपचारको लागी रामपुर अस्पताल पाल्पा पठाईएको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
संसद विघटन विरूद्व अर्घाखाँचीमा प्रदर्शन
५ वर्ष अगाडि
अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
५ वर्ष अगाडि
महँगी र कालोबजारी विरुद्ध कपिलवस्तुमा प्रदर्शन
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्