बुटवल । सोमबार नेपालमा कोरोना भाइरसका ७ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् । २४ घन्टामा ७ हजार १ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४ सय ८३ जना पुगेको छ ।
१९ हजार ८ सय ४६ जनाको पिसीआर र एन्टिजेनबाट ६०७ जनाको परिक्षणबाट ७४ सय २५ जनालाई संक्रमण पुष्टि भएको मन्त्रलायले जनाएको छ । देशभर संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ । संक्रमणबाट आज थप १८५ जनाले ज्यान गुमाएसँगै नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।
Tags :
सम्बन्धित खवर
मंगलवार १ सय १४ जना कोरोना संक्रमित थपिए
५ वर्ष अगाडि
शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु
५ वर्ष अगाडि
६०३ जनामा कोरोना भाइरस संक्रमण
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्